काठमाडौ,९ साउन। सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिकार उनीहरुका छोरा हुन् ।बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको ..
काठमाडौ,९ साउन। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट १५ जनाको शव निकालिएको छ। क्याप्टेन मनिश शाक्यसहित दुईजनाको सकुशल उद्धार भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक  दीपक थापाले यो कुरा पुष्टि गरेका हुन्।
उदयपुर ,९ साउन। सामुदायिक बिध्यालयले विभिन्न बहानामा बिध्यार्थि बाट चर्को शुल्क उठाउने गरेको गुनासो आइरह्दा बेलका नगरपालिका ४ गुरुङचौरीस्थित जनता नमुना माबिले भने बिज्ञान सङ्कायमा ११ र १२ मा अध्यन गर्ने बिध्यार्थिहरुलाई पाठ्यपुस्तक सहित निशुल्क पठनपाठन गराउदै आएको छ। २०७७ देखि ..
समाचार
सबै
भीडीयो
सबै
अपराध
सबै