हुरेण्डेकको आयोजनामा उदयपुरमा १०२८ परिवारलाई राहत वितरण

प्रकाशित : मंगलबार, साउन ०५, २०७८ , सरोज निरौला

सरोज निरौला

०५ साउन,

उदयपुर। वल्र्ड भिजनको आर्थिक सहयोग स्थानीय सरकार तथा स्वास्थ्य केन्द्रहरुको समन्वय र मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले कोरोना बाट प्रभावित परिवारहरुको पहिचान गरी राहत तथा स्वास्थ्य आहारा वितरण कार्यक्रमको आयोजना गरेको छ ।जिल्लामा रहेको ६ ओटा पालिकाहरुमा कोरोना भाईरसको चपेटामा परेका उदयपुरका करिब १०२८ घर परिवारमा राहत तथा पौष्टिक आहाराका लागि आवश्यक सर्वोत्तम पिठो बनाउने सामाग्री वितण गरिएको हुरेण्डेक, उदयपुरको अध्यक्ष शंकर बहादुर थापाले बताउनुभयो ।

प्रकाशित मिति: २०२१-०७-२० , समय : १३:५८:०२ , ४ वर्ष अगाडि