घनश्यामले गरे रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

प्रकाशित : आइतबार, आश्विन २३, २०७९ , मसलापाटी

मसलापाटी

टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्।

आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्।

प्रकाशित मिति: २०२२-१०-०९ , समय : ११:२२:३७ , २ वर्ष अगाडि