उदयपुरमा मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९ , निर्मला खत्री(नर्बदा)
प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९ , निर्मला खत्री(नर्बदा)
निर्मला खत्री(नर्बदा)
०८ बैशाख,उदयपुर। उदयपुरमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित पशु सेवा कार्यालयको भवनमा कार्यालय स्थापना भएको हो ।
मुख्य निर्वाचन अधिकृत दिपक खनाल प्रमुख, जिल्ला अधिकारी विरेन्द्र कुमार यादव लगाएतबाट कार्यालय स्थापना गरिएको छ । मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै आजबाट सो कार्यालयले उदयपुर भरिका पालिकाको निर्वाचन सम्बन्धी समन्वय गर्ने छ ।
यही कार्यालयले त्रियुगा नगरपालिकाको चुनाव समेत गराउने छ ।
प्रकाशित मिति: २०२२-०४-२१ , समय : १२:१६:३८ , ३ वर्ष अगाडि