पालिकाद्धरा पशुपालन दम्पती सम्मानित
प्रकाशित : शनिबार, साउन २५, २०८२ , सरोज निरौला
प्रकाशित : शनिबार, साउन २५, २०८२ , सरोज निरौला
सरोज निरौला
उदयपुर, साउन २४ लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले पालिकावासी सफल किसान दम्पतीलाई सम्मान गरेको छ। कृषक गणेश खत्री र बिमला खत्री किसान दम्पतीलाई अध्यक्ष राईले सम्मान गरेको हो ।
शुक्रबार राईले पालिका भवन परिसरमै बोलाएर सम्मान गरेको हो ।
किसानले कृषि र पशुपालनमा मेहनत नगरे सम्म उत्पादन नहुने र उत्पादन नभए सम्म मान्छेको प्राण, उद्यम ,व्यापार नचल्ने ब्यापार नभए रोजगारी र समृध्दि पनि नहुने भन्दै उत्पादनमुखी कामलाई प्रोत्साहन गर्नु पर्ने अध्यक्ष राइको भनाई छ ।
प्रकाशित मिति: २०२५-०८-०९ , समय : ०९:५९:०९ , २ हप्ता अगाडि