प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता
प्रकाशित : आइतबार, पुष १२, २०७७ ,
मसलापाटी
मसलापाटी
१२ पौष २०७७, आइतबार
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रचण्ड- नेपाल पक्षले प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यलाई अगाडी बढाइएको छ । त्यसका लागि निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बो प्रस्तावक, लक्ष्मण तिवारी समर्थक रहेका छन् । अविश्वासको प्रस्तावमा ३७ जना संसदहरुले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: २०२०-१२-२७ , समय : ११:०९:३८ , ४ वर्ष अगाडि